पाकिस्तानमा सैन्य कारबाहीमा १३ आतंककारी मारिए
काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा १३ जना आतंककारी मारिएको सेनाले जनाएको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले केपीको डेरा इस्माइल खान, उत्तरी वजिरिस्तान, लक्की मारवत र खैबर जिल्लाहरूमा खुफियामा