प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत प्राप्त
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा कार्कीले ५९ मतसहित विश्वासको मत प्राप्त गरे भने उनको विपक्षमा भने ३२ मत रहेको छ । कार्की गत २४ पुसमा