राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसका अवसरमा ९ सय ९८ जना विभूषित
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न ९ सय ९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले ९ सय ९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा