सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते
हेटौंडा । सिन्धुलीको दुधौली नगरपालिकामा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बोलेरो दुधौली नगरपालिका–१ राँगेस्थित सडकखण्डमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी