वागमती प्रदेशमा मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रीको सपथ आजै
काठमाडौं । बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगो लागेको छ । बागमती प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ४/४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मन्त्रालय पाउने सहमतिसँगै मन्त्रीको नाम टुंगो लागेको हो । जसअन्तर्गत् एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा