नर्भीक अस्पतालमा पनि मृगौला प्रत्यारोपण सेवा सुरु
काठमाडौं । काठमाडौंको नर्भीक अस्पतालले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको सफलतापूर्वक मृगौलाको प्रत्यारोपण सम्पन्न गरिएको जनाएको हो । आगामी दिनमा उक्त सेवालई विस्तार गर्दै लगिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत