चिसोका कारण रौतहटका सबै विद्यालय बन्द
रौतहट । चिसो बढेपछि रौतहटका विद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ। चिसो धेरै भएपछि केही विद्यालय बन्द गरिएको छ । चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि गौर, कटहरिया, गरुडा, फतुवा विजयपुर, राजपुर, इशनाथ, गढीमाई नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई