दर्ज्यानी चिन्ह ग्रहणपछि आइजीपी कुँवरले भने- कानुन कार्यान्वयनमा डगमगाउँदिन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले प्रहरी संगठनमा सुधार आवश्यक रहेको बताएका छन् । कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण गर्न आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘आन्तरिक सुदृढीकरण भीष्म प्रतिज्ञा हो ।’ आइतबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा