भूकम्पले बझाङमा ६ घर क्षतिग्रस्त
बझाङ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण बझाङका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ घरमा क्षति पुगेको छ । ३८ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी