बढ्दै मौसम बदली र वर्षा, घट्दै गर्मी
काठमाडौँ । मौसम वदली र वर्षासँगै देशका विभिन्न भागमा बढेको गर्मी कम हुँदै गएको छ । देशको पूर्वी क्षेत्रमा तापक्रम घटेको भने मध्य र पश्चिम क्षेत्रमा भने तापक्रम यथावत् रहेको मौसमविद्हरुले बताएका छन्। मौसमविदका अनुसार मौसम बदली र वर्षा हुने