राष्ट्रपति पौडेल आज गोरखा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जानुहुने भएको छ । राष्ट्रपति बनेपछि उहाँ पहिलो पटक काठमाडौं बाहिर जान लाग्नु भएको हो । बिहान ९ः३० बजे गोरखा जानु हुने राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र