भूकम्पबाट जाजरकोटमा ठूलो जनधनको क्षति (तस्बिरसहित)
जाजरकोट । जाजरकोटमा भूकम्पमा परेर अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ। उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुष रहेका