ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ढालियो
काठमाडौं । भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ढालिएको छ । गत वर्षको अन्तिम दिन चैत ३० गते ठड्याइएको उक्त हात नभएको लिङ्गो मंगलबार ढालिएको हो । प्रत्येक वर्ष चैत