प्रहरी दमनविरुद्ध मिटरब्याजपीडितको प्रदर्शन आज पनि जारी (तस्बिरसहित)
काठमाडौं । प्रहरीले मिटरब्याज पीडितमाथि सोमबार गरेको दमनको विरोधमा बृहत् नागरिक आन्दोलनले शान्तिवाटिदेखि संसद् भवन बानेश्वरसम्म प्रदर्शन गरेको छ । सोमबार मिटरब्याज पीडतमाथि शान्तिवाटीमा प्रहरी दमन गर्दा ४३ जना घाइते भएका थिए । पीडितहरूको टाउको र हात भाँचिएको थियो। प्रहरीले