बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी शुरु
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी शुरु भएको छ । गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश तथा जिल्ला महान्याधीवक्ताहरुको सहभागिता रहेको छ । प्रहरी