नियमित कक्षा सञ्चालनमा बाधा पुर्याए कारबाही गर्ने मेयर बालेनको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्याए कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत शाहले विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले काठमाडौं महानगरभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत