विद्युत महसुल नतिर्ने भौतिक मन्त्रालयको काटियो बिजुली
पोखरा । नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको विद्युत महसुल नतिरेपछि बिजुली काटिदिएको छ । केन्द्रले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिदिएको हो । केन्द्रका अनुसार मन्त्रालयले २७