कोसी प्रदेशमा पहिलोपटक सूचना प्रविधि तालिम
मोरङ । कोसी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङ्सिल विद्यालयले दूरशिक्षा काठमाडौंका प्रशिक्षकद्वारा शुक्रबारदेखि तालिम सुरु गरेको हो । अहिलेको विश्वका परिवेशमा