मनाङको तापक्रम माइनस १६, मनाङ्बासी बेँसी झर्न थाले
मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको दैनिक तापक्रम घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री झरेको छ । बिहानी पखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातीमा करिब माइनस १६