अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा, सवै ढोका बन्द गरेर जलहरीको तौल लिने
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति मन्दिरमा जाने भएको छ । जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो । अख्तियारको टोली मन्दिरमा आउने भएपछि अन्य सबैलाई भक्तजनहरुलाई निकालेर चारै ढोका बन्द गरिएको