पहिचान पक्षधरको कोशी प्रदेश बन्द, पाँचजना पक्राउ
धरान । पहिचान पक्षधरहरुले शनिबार कोशी प्रदेश बन्द गरेका छन्। कोशी प्रदेश खारेजीको माग राखेर उनीहरुले १४ जिल्लाको यातायात र मुख्य बजार बन्द गराएका छन्। एकाबिहानै हातमा लाठी लिएर बजार बन्द गराउन पहिचान पक्षधरका सयौं कार्यकर्ता परिचालन भएका छन्। उनीहरुले