तिहार पर्वले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर गरोस् : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ । उहाँले शुभकामना जारी गरी नेपालीहरूको महान् चाड तिहार, २०८० को