नक्कली भुटानी शरणार्थी प्रकरणः ३० लाख धरौटीमा थुनामुक्त हुँदै पूर्वमन्त्री खाँण
काठमाडौं । नक्कली भुटानी शरर्णाथी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाँण आज थुनामुक्त हुने भएका छन् । उनी उच्च अदालत पाटनको धरौटीमा थुनामुक्त गर्ने आदेशपछि आज थुनामुक्त हुने भएका हुन् । उच्च अदालतले ३० लाख रुपैयाँ