महंगी, भ्रष्टाचारविरुद्ध युवा संघको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं । सरकारको कामकारवाही जनमुखी नभएको भन्दै राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । जनता मूल्यबृद्धि, कालाबजारीबाट आक्रान्त हुदा पनि सरकार मौन रहेको भन्दै युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । सरकारकै कारण मुलुकमा प्राप्त