दोलखामा बोलेरो दुर्घटना, दुईजनाको मृत्यु, ६ घाइते
दोलखा । दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विगु गाउँपालिका-२ ओराङमा बा १४ च ८९३४ नम्बरको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका चिनिमाया तामाङ र बलिमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दोलखाको सिंगटीबाट बासपानी जाँदै