बल्खुको स्थिति सामान्य बन्दै
काठमाडौं । नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समुह बिचमा बल्खुमा भएको झडप सामान्य अवस्थातर्फ बढेको छ । कालिमाटीवाट बल्खु पुगेका युवा संघको रयाली माथी प्रसाईं समुहले ढुंगामुढा गरे पछि स्थीति केहीबेर तनाबग्रस्त भएको थियो । सो