६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनीपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक