फोहोरमैला व्यवस्थापन राजनीतिक प्राथमिकताको विषय हुनुपर्छ: इयु राजदूत
बर्दिबास । युरोपिएन युनियनका राजदुत भेरोनिक लोरेन्जोले बाताबरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय भएको बताएकी छ्न । मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारबाला संगको छलफलमा राजदुत लोरेन्जोले यस्तो बताएकी हुन । उनले बाताबरण हामी सबैको लागि उतिकै महत्त्वपूर्ण रहेको