छठको मुख्य पूजामा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण (फोटो फिचर)
महोत्तरी । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्वको मुख्यपूजा मनाइएको छ। आइतबार साँझ पायक पर्ने जलाशयमा गई अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ अर्पण गरिएको हो। घाटको अगाडि रहेको जलभित्र पसेर व्रतालुले घरमा पकाइएको ठकुवा, भुसुवा, टिकिया, मिठाई (खाजा) फलफूल, नौवैद्य, उखु, नरियल,