बैंकिङ लुटविरुद्ध आजपाको मधेश प्रदेश बन्दको कार्यक्रम
वीरगञ्ज । आम जनता पार्टीले बैंकिङ लुट रोक्न भन्दै अन्तरक्रिया कार्यक्रम गरेको छ । वीरगञ्जमा बिहीबार आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने जस्ता मागहरुको विषयमा छलफल