काठमाडौँ । चैत २९ गते ईद उल फित्र (ईद) पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै भोलि (बिहीबार) इस्लामा धर्माबलम्बीहरुले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।