महरालाई लगियो सीआईबी कार्यालय
काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको कार्यालयमा लगिएको छ । सोमबार बिहान भैरहवाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो। उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए । सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको