वायु प्रदुषणले २०२१ मा ८१ लाखको ज्यान गएको रिपोर्टमा दाबी
काठमाडौँ । २१औँ शताब्दीलाई विकासको शताब्दीमा एसियाको शताब्दी भनिन्छ भने समस्याको शताब्दी पनि भन्नु गलत हुनेछैन । विशेष गरी जब यो वातावरण, प्रदूषण र प्राकृतिक प्रकोपको कुरा आउछ । आज विकासोन्मुख देश प्रदूषणको समस्यासँग लडिरहेका छन् । सन् २०२१ मा