प्राकृतिक प्रकोपका बेला रक्तदान गर्न पूर्वप्रदेश प्रमुखको आग्रह
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान गरेका छन् । काठमाडौंको नक्सालस्थित रहेको देव कर्नर सेवा समितिले नयाँ रोडमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वप्रदेश प्रमुख डा.अहिराजले रक्तदान गरेका हुन् । देव कर्नर सेवा समितिद्वारा आयोजित