मौलापुर- ९ का वडा अध्यक्षमाथि यौन शोषणको आरोप, राजीनामाको माग गर्दै प्रदर्शन
रौतहट । रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साह माथी यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन्। मौलापुर ९ सोनरनियाका गाउँलेहरुले विवाहीत महिलालाई यौन शोषण गर्ने वडा अध्यक्षलाई साह लाई कार्यवाहीको माग गर्दै शुक्रबार