बर्ड फ्लूबाट अर्को महामारी आउन सक्ने चेतावनी
काठमाडौँ । विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरु बाहिर आइरहेका छन् । अब रोग