जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु
जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा