छविलाई बयानका लागि चितवन ल्याइयो, अब रविको पालो
चितवन । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालिन सञ्चालक छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको छ । उनीसँग रामबहादुर ढकाललाई पनि पोखराबाट जहाजमा भरतपुर विमानस्थल ओरालिएको हो । साहारा सहकारीको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा