छुटेपछि रविले भने- चितवनबाट परिवर्तन जन्मिएरै छाड्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनबाट परिवर्तन जन्मिएरै छाड्ने बताएका छन् । बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि प्रतिक्रिया दिने क्रममा चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको दाबी