त्रिविले अर्को वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोध्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्को वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली भाषामा सोध्ने निर्णय गरेको छ । शिक्षामन्त्री विद्या भट्टराईले अर्को वर्षदेखि सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गदा दुवै भाषामा सोध्ने