आज ११औं अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस
काठमाण्डाै । आज ११औं अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, हिउँ चितुवाको संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यसहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वका १२ वटा देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यस वर्ष दिवसको नारा ‘भविष्यको