बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो
काठमाडौँ । शनिबारको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ जना पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार गत साताको बाढीपहिरोमा परी १९ जना अझै बेपत्ता रहेको र १७७ जना घाइते छन्। त्यस्तै प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार गरिएको