मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
जनकपुरधाम । मधेस प्रदेस सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेकी हुन् । प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को