होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) २०८१ को शुभकामना दिंदै कुरीतिलाई निर्मुल गर्दै मौलिक संस्कृतिको संवर्द्धन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा लेख्नुभएको छ, ‘होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै