मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहलको सडक र सरकारी कार्यालय डुवान
काठमाडौं । बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक र त्यस वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । काठमाडौं जिल्ला अदालत अगाडि सडक मुनि रहेको पाइप फुट्दा वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालय डुवानमा परेको