हत्या आरोपमा एक नाबालकसहित पाँचजना पक्राउ
काठमाडौं । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुंगेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका