सेप्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु
चितवन । सेप्टिक ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकै रहेको रिङले बनाएको सेप्टिक ट्याङ्की शनिबार खसेर घाइते उनको उपचार क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले