झापामा सवारी दुर्घटना : एक वर्षमा ९५ को मृत्यु, ५२ हजार बढी सवारी चालकलाई कारबाही
झापा । जिल्लामा आर्थिक वर्ष २०८१/८२ (साउन–असार) मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाए। दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भए। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश