मोरङमा एउटै रुखमा युवा–युवती झुण्डिएको अवस्थामा मृत फेला
विराटनगर । मोरङको पथरीशनिश्चरेमा युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेहरुमा मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा हुन् । उनीहरु दुवै विवाहित रहेको बताइएको छ ।