बेहुली लिएर फर्किरहेका जन्तीलाई ट्याक्टरले ठक्कर दियो, एक महिलाको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार साँझ ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन्। जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का